सई बालकृष्ण साञ्जेल साधारण तारेखमा रिहा

काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन सई बालकृष्ण साञ्जेल साधारण तारेखमा रिहा भएका छन् । उनलाई उच्च अदालत विराटनगरले बिहीबार साधारण तारेखमा छोड्न आदेश दिएको हो । प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेति ‘गोरे’ पक्राउ परेकै दिन जेठ ८ गते सञ्जेलसहित प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ … Continue reading सई बालकृष्ण साञ्जेल साधारण तारेखमा रिहा